"Postal Savings as a Means of Reducing Poverty" 

धनादेश हुलाक कार्यालयहरु मार्फत एक स्थानबाट अर्को स्थानमा रकम पठाउने मुद्रा स्थानान्तरण सेवा हो । आन्तरिक धनादेश सेवाको सुरुवात वि.सं. २०३१ आश्विन २३ देखि र भारतसँगको वैदेशिक धनादेश सेवा २०३७ बैशाख १ गतेदेखि भएको हो । एक स्थानबाट पठाएको रकम अर्को स्थानको प्रापकले पाउने गरी धनादेश प्रपत्र फाराम भरी दर्ता गर्नुपर्दछ । यस्तो रकम भुक्तानीका लागि धनादेश प्रपत्र दर्ता गर्ने हुलाक कार्यालयले भुक्तानी गर्ने हुलाक कार्यालयमा पठाई प्रापकलाई नगदै रकम भुक्तानी गरिन्छ ।

 

हालसम्म सिधै धनादेश सेवाको कारोबार गर्ने मुख्य कार्यालयहरुमा गोश्वारा हुलाक कार्यालय क्षेत्रीय हुलाक निर्देशनालयहरु ४जिल्ला हुलाक कार्यालयहरु ७० वटा ४ इलाका हुलाक कार्यालय गरी ७९ वटा रहेका छन् । यसका अतिरिक्त ४४५ वटा इलाका हुलाक कार्यालयहरुबाट समेत धनादेशको दर्ता तथा भुक्तानी हुने गरेको छ । इलाका हुलाकहरु समेत हाल धनादेश सेवा लागू भएका कार्यालयहरुको संख्या ५२० पुगेको छ ।

 

 

News and Events

Under Secretary

Niranjan Shrestha 

Section Officer

Prakash Neupane

Section Officer

Ramesh Katwal

Back to Top