यस कार्यालयको नेतृत्व नेपाल प्रशासन सेवाको राजपत्रांकित द्वितीय श्रेणीको उपसचिवबाट हुने व्यवस्था रहेको छ । हाल यस कार्यालयमा उपसचिवदेखि सहायकस्तरसम्मका जम्मा १३ जना कर्मचारीहरुको दरबन्दी रहेको छ । कार्यालयको संगठनात्मक स्वरुप निम्नानुसार रहेको छ |
स्वीकृत दरबन्दी र पदनाम
उपसचिव, नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूह – १
शाखा अधिकृत, नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूह – २
नायव सुब्बा, नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूह – ३
लेखाअधिकृत, नेपाल प्रशासन सेवा, लेखा समूह – १
कम्प्युटर अपरेटर, नेपाल विविध सेवा – १
खरिदार, नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूह – ३
कार्यालय सहयोगी, श्रेणीविहिन – २