.png)
हुलाक बचत बैंकको शुरुवात सन् १८६१ देखि बेलायतबाट भएको मानिन्छ । हाल विश्वका ७० भन्दा बढी मुलुकका हुलाक प्रशासनले हुलाक बचत बैंक सेवा सञ्चालन गर्दै आएका छन् । जापानको हुलाक बचत बैंकलाई नमुना हुलाक बचत बैंकको रुपमा लिइन्छ, जसले त्यहाँको समग्र बैंकिङ्ग प्रणालीमा १२ प्रतिशनभन्दा बढी योगदान गर्दछ । भारतमा हुलाक बचत बैंकलाई गरिबहरुको बैंकको रुपमा लिइन्छ । हुलाक बचत बैंकले ग्रामीण तथा न्यून आयवर्गका मानिसहरुमा बचत गर्ने बानीको विकास गर्न र पूँजी निर्माणमा ....
Read more